रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, नेप्से उचालियो ४७ अंक

राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रका कारण निराश लगानीकर्ता नयाँ राजनीतिक शक्तिको मिलनले आशावादी बनेका हुन् ।