१ सय १० सांसद चुन्न दलहरूले कसरी बनाउँदैछन् सूची ?

आयोगका कर्मचारीहरूले मतदाता नामावलीमा रहे/नरहेको रुजु गरी दलहरूलाई पत्र लेख्छन् र त्यसकै आधारमा बल्ल दलहरूले बन्दसूची सहितको पत्र आयोगमा दर्ता गर्छन् ।