घिउमा स्याचुरेटेड फ्याट बढी हुन्छ लगभग ६० प्रतिशत, जसले खराब कोलेस्टेरोल बढाउन सक्छ । प्रशोधित तेलमा पनि स्याचुरेटेड फ्याट बढी हुन सक्छ ।