नेप्से परिसूचक ४७ अङ्कले बढ्यो

काठमाडौँ, पुस १३ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को विन्दुमा कायम भएको ह...