विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि कांग्रेसले आह्वान गरेको छ ।