श्रोत नखुलेको ६ लाखसहित एक व्यक्ति नियन्त्रणमा

खेमराज सापकोटारानी, पुस १३ गते । मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रमा श्रोत नखुलेको नेपाली नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटि...