अमेरिकाको लुसियाना राज्यमा रहेको एक कम्पनीमा मालिकले उक्त कम्पनी बिक्री गरेर आफ्ना कर्मचारीहरूलाई ३४ अर्ब रुपैयाँ नगद बोनस बाँडेका छन् । लुसियानास्थित पारिवारिक व्यवसाय फाइबरबन्डका सीईओ ग्राहम वाकरले गरेको त्यस्तो निर्णयले विश्वव्यापी रुपमा चर्चा कमाएको छ । उनले कम्पनी बिक्रीबाट प्राप्त रकमको १५ प्रतिशत हिस्सा आफ्ना त्यहाँका ५ सय ४० जना पूरा समय काम गर्ने […]