१३ पुस, काठमाडौं । इन्डोमेट्रियल क्यान्सरको निदान र उपचारबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार चितवनको भरतपुरमा यस क्यान्सरको निदान र उपचारमा भएका प्रगति विवरणबारे छलफल आयोजना गरिएको हो । नेसोग बागमती च्याप्टर र नेशनल प्याथ ल्याबको संयुक्त आयोजनामा भएको कार्यक्रममा गरिएको थियो। कार्यक्रमको प्रमुख वक्ताका रूपमा आमन्त्रित डा. जुली चौधरीले इन्डोमेट्रियल क्यान्सरको […]