'सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको छ,' उनले भने, 'दाउरा घाँसका लागि जंगलमा हिजो गएको भन्ने स्थानीयले खबर गरेका छन् ।'