टेरामक्स खरिद प्रकरण : मोहन बस्नेत मुछिएको मुद्दामा विशेषले माग्यो सर्वोच्चको आदेश

टेरामक्स खरिद प्रकरणको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतको आदेश झिकाउन आदेश गरेको छ ।