प्रलोपासँग संवादमा कुलमान, एकतादेखि सहकार्यसम्मकै विकल्पमा साँझ छलफल हुने

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा पूर्वमन्त्री जनार्दन शर्मा संरक्षकत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी सहकार्यका लागि संवादमा जुटेका छन् । अनौपचारिक कुराकानी सकारात्मक दिशामा अगाडि बढेपछि आइतबार साँझ औपचारिक छलफल हुने भएको छ ।   वर्तमान सरकारको ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत रहेका घिसिङ पोखरा गएकाले उनी फर्किएपछि साँझ छलफल गर्ने तयारी भएको प्रलोपाको संवाद समितिका सदस्य जीएस गुरुङले लोकान्तरलाई जानकारी दिए । 'कुलमान घिसिङ पोखराबाट...