१३ पुस, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब लगातार दोस्रो जितसहित एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा समूह ए मा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्यो । हेल्प नेपालले मणिमुकुन्दलाई २५-१६, २५-१९ र २५-२२ को सेटमा हराएको हो […]