फुसको झुपडीबाट गरेको संघर्ष र लगनले विपन्न दलित परिवारका सत्यनारायण एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।