गण्डकी, पुस १३ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट गर्नुभएको छ।आज बिहान पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बन...