१३ पुस, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गर्न लागिएको निर्वाचन सुरक्षा प्रहरीबारे सोमबार गृह मन्त्रालयमा अन्तिम छलफल गरेर टुंग्याउने तयारी अघि बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टा छुट्टै भर्ना गर्ने भन्दै माग गरिएको संख्यामा सोमबार मन्त्रालयले अन्तिम छलफल गरेर टुंगो लगाउने तयारी गरेको मन्त्रालय स्रोतले बतायो […]