१३ पुस, काठमाडौं । थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपालको पुरुष र महिला दुवै टिमले श्रीलंकासँग खेल्ने भएको छ । आउँदो जनवरी १३ देखि हुने प्रतियोगिताका लागि साफले जारी गरेको खेलतालिका अनुसार नेपाली पुरुष टिमले १६ जनवरीमा श्रीलंकासँग खेल्नेछ । महिला टिमले १३ जनवरीमा श्रीलंकासँगै खेल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ […]