बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्को झरेर एक मजदुरको मृत्यु, एक घाइते

१३ पुस, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको राजमार्गको चारसयबेशी–डलाबेसी खण्ड अन्तर्गत पुनर्निमाणक्रममा ढिस्को झरेर एक मजदुरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । राजमार्गको रोशी ८ नार्के नजिकै स्याउली भन्ने स्थानमा सडक निर्माणमा ढिस्को झरेर उक्त स्थानमा काम गर्ने जाजरकोट निवासी २१ वर्षीय दिपेन्द्र थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर […]