प्रधानमन्त्री र पार्टी प्रमुख एउटै व्यक्ति नहुँदा के फरक पर्छ  ?

मूल समस्या आफू पार्टी प्रमुख हुँदा ‘प्रधानमन्त्री जो भए पनि सरकार पार्टीले चलाउनुपर्छ’ भन्ने र आफू प्रधानमन्त्री भएका बेला ‘पार्टी प्रमुखको काम पार्टी चलाउने हो सरकार त प्रधानमन्त्री नै चलाउँछ’ भन्ने प्रवृत्ति हो ।