खाल्डोमा डुबेर बालकको मृत्यु

लीलाराज खड्काबिर्तामोड, पुस १३ गते । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइतवार...