१३ पुस, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लुम्बिनीमा आयोजित आइतबार आयोजित एक छलफलमा सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् । लुम्बिनीको गुरुयोजनामै यो ठाउँलाई पवित्र उद्यान (बगैंचा) का रूपमा परिभाषित गरिए पनि त्यस अनुसार हुन नसक्नु विडम्वना भएको सरोकारवालाहरूले औंल्याएका छन् । गुरुयोजनामा उल्लेख पवित्र […]