भोलि निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाउने एमालेको निर्णय
नेकपा एमालेले निर्वाचन आयोगमा सोमबार समानुपातिकको बन्दसूची बुझाउने भएको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले समानुपातिक सूची आयोगमा बुझाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बैठकपछि जानकारी दिए ।