काठमाडौं । निर्माण तयारीमा रहेको नेवारी भाषाको फिल्म ‘अः मै’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले आइतबार सत्य घटनाबाट प्रभावित भनिएको फिल्मको पोस्टर ल्याएका हुन् । ह्वाइट स्ट्रिङको प्रस्तुति रहने यो कथानक फिल्मलाई पौराणिक प्रेमकथामा आधारित रहेको जनाइएको छ, जसले परम्परा, संस्कृति, प्रेम र मानवीय संवेदनालाई गहिरो रूपमा प्रस्तुत गर्ने जनाइएको छ । […]