'सानो आम्दानीका लागि नेपाली युवा विदेश जानु नपरोस्, देशमै परिवारसँग बसेर काम गर्न सकियोस् भनेर म देखाउन चाहन्छु' विजय भन्छन्।