क्यूएफएक्स प्रमुख नकिम उद्दिन उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार सिफारिस

काठमाडौं । चलचित्र प्रदर्शक तथा क्यूएफएक्स सिनेमाजका प्रमुख नकिम उद्दिनलाई उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ । काठमाण्डौ क्षेत्र नं. ५ का अभियान प्रमुख विकास गुरुङका अनुसार सृजनशील उद्योग, निजी क्षेत्र र सिनेमा प्रदर्शनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उद्दिनको अनुभवलाई राष्ट्रिय नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले […]