‘ग्रे लिस्ट’ बाट निस्कन नेपालको तयारी सुस्त, बहुमूल्य धातुका पसल र क्यासिनो अनुगमन बढाइँदै

जोखिम प्रोफाइल अनुरूप, अपराधबाट आर्जित सम्पत्ति तथा उपकरण पहिचान गर्ने, पत्ता लगाउने, रोक्का गर्ने, जफत गर्ने र आवश्यक परे जफत गर्ने उपाय लागु गर्ने काम पनि नेपालले गर्नुपर्ने एफएटीएफले इंगित गरेको छ ।