१३ पुस, काठमाडौं । कम्प्युटर साइन्स अल्मुनाइ र विद्यार्थी एसोसियन कम्प्युटर साइन्सले त्रिवि सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा तालाबन्दी गरेको छ । आगामी पुस १५ गते हुन् गइरहेको कम्प्युटर विज्ञान पदको प्रथम पत्रको परिक्षा स्थगित गर्नुपर्ने माग राखेर तालाबन्दी गरिएको हो । उमेदवारी दरखास्त स्वीकृत भएका सम्पूर्ण उमेद्वारहरुको शैक्षिक योग्यता विषय समितिको […]