१३ पुस, काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी निर्वाचनमा समानुपातिकर्फतबाट उम्मेदवार बन्न रास्वपा नेता एवं काठमाडौंका मेयर बालेन शाहले प्रस्ताव गरेका छन् । भोलिसम्ममा निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची पेश गरिसक्नुपर्ने दबाब दलहरूलाई छ । जस अनुसार, आइतबार दिनभर बालेनले समानुपातिकका आकांक्षी र आफूले प्रस्ताव गरेका सदस्यहरूसँग छलफल गरेका छन् । सो क्रममा उनले तामाङसँग […]