भदौ २३ र २४ को घटनाबारे बयान दिन पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोग जाँदै

 पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ गतेकाे घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित  हुने भएका छन् । उक्त घटनाका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराउन उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालय जान लागेका हुन् ।  लेखकको सचिवालयका अनुसार सो संवेदनशील घटनाको पृष्ठभूमि र यथार्थ विवरणबारे आयोगले गरिरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन आयोगको कार्यालय जान लागेका हुन् । ‘जाँचबुझ आयोग’ ले सो समयमा गृह प्रशासनको नेतृत्व सम्हालेका लेखकसँग घटनाको व...