भोलि जाँचबुझ आयोगमा बयान दिँदै लेखक, लगत्तै पत्रकार सम्मेलन

१३ पुस, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले भोलि जाँचबुझ आयोगमा गएर बयान दिँदैछन् । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई यसअघि नै पत्र काटिसकेको थियो । आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका छन् । लेखकको सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे उनी बयानका […]