विचार अनेक हुनसक्छन्, विकासमा एक हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

१३ पुस, काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विचार अनेक भए पनि विकासमा एक हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको आयोजनामा आज धुलिखेलमा आयोजित ‘तीन तहबीच समन्वय र सहजीकरण’ विषयक अन्तरक्रियामा उनले विकास सबैका लागि भए पनि विचारको आधारमा अनेकतालाई अन्यथा मान्न नहुने धारणा राखे । मुख्यमन्त्री बानियाँले अब स्थानीय तहले प्राथमिकतामा […]