झुठो विवरणबाट नागरिकता दिलाउने वडाध्यक्ष पक्राउ

जनार्जन खत्रीसर्लाही, पुस १३ गते । प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका –७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आइतबार पक्राउ गरेको छ । मिकरानीलाई नागरिकतासम्वन्धी कसूर मुद्दामा पक्राउ...