सोमबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ४७ पैसा

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।  निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।   त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ९० पैसा र बिक्रीदर १६९ रूपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रूपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रूपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ७३ पैसा र बिक्...