अस्थायी मतदाता नामावली आगामी सातादेखि सङ्कलन

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १४ गते । निर्वाचन आयोगले आगामी सातादेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । आयोग पदाधिकारीको बैठकले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्...