बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित तराई–मधेश क्षेत्रकै प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर भित्र रहेको गढीमाई देवीको मुख्य पूजास्थल। तस्बिरः रासस