रवि–बालेन–कुलमानबीच मध्यरातको एकता वार्ता विफल, आज पनि प्रयास जारी

रवि–बालेन–कुलमान वार्ताबारे जानकार स्रोतले भन्यो, ‘हिजो मध्यरातिको वार्ता सहमतिमा पुगेन । आज बिहान १० बजेसम्म फेरि सहमतिको प्रयास गरिन्छ ।'