धिताल दम्पतीको ‘जोडीका कविता’

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १४ गते । कवि तारक धिताल र दिना सुवेदी धितालको कविताकृति ‘जोडीका कविता’ प्रकाशित भएको छ । दाम्पत्य जीवनको तीन दशक पूरा भएको अवसरमा प्रकाशित कृतिमा...