अर्जुन काफ्ले स्याङ्जा, पुस १४ गते । फागुन २१ गतेको सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा यहाँ पुरुष मतदाता एक लाख २२ हजार ४६४,...