लेखनाथ जयन्तीमा तीन सर्जकलाई पुरस्कार

लेखनाथ, पुस १४ गते । कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित र सञ्चालित तीन पुरस्कार पाउने प्रतिभा चयन गरिएको छ । यस वर्षको लेखनाथ साहित्य पुरस्कार साहित्यकार घनश्याम कँडेललाई...