शीतलहरका कारण सप्तरीका दुई पालिकाको विद्यालय बन्द

विनय कर्णकल्याणपुर (सप्तरी), पुस १४ गते । केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुन थालेका छन् ।शीतलहरबाट बालबाल...