डग ब्रेसवेलले लिए सबैखाले क्रिकेटबाट सन्यास

१४ पुस, काठमाडौं । न्युजिल्यान्डका ३५ वर्षीय अलराउन्डर डग ब्रेसवेलले सबैखाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। ब्रेसवेलले अन्तिम पटक सन् २०२३ मा न्युजिल्यान्डका लागि टेस्ट क्रिकेट खेलेका थिए। लगातारको रिब (छातीको हड्डी) चोटका कारण उनी यो सिजन सेन्ट्रल डिस्ट्रिक्ट्सका लागि खेल्न सकेका थिएनन्। यही चोट नै सन्यासको मुख्य कारण बनेको हो। उनले सन् २०११ […]