टेक्निकल सेवाको नयाँ योजना : १ वर्ष वारेन्टी, किस्ताबन्दी सुविधा

काठमाडौं । नेपालको पहिलो आईएसओ प्रमाणित दाबी गरिएको घरायसी उपकरण घरमै पुगेर मर्मत गर्ने संस्था ‘टेक्निकल सेवा एण्ड सोलुसन’ले आफ्नो सेवामा नयाँ मापदण्ड घोषणा गरेको छ। विगत २० वर्षदेखि सेवा दिइरहेको यस कम्पनीले अब हरेक मर्मत र स्पेयर पार्ट्समा १ वर्षको वारेन्टीका साथै किस्ताबन्दीमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको हो। बजारमा मर्मत सेवाको गुणस्तरमाथि प्रश्न […]