अस्वस्थ मासुको जोखिम

माछा मासु खाने प्रचलन पुरानो हो । पोषण तथा स्वादका लागि विभिन्न परिकार बनाएर माछा मासु खाने गरिन्छ । मुलुकमा शाकाहारीभन्दा मांसाहारी जनसङ्ख्या बढी छ । आजको उपभोक्तावादी समाजमा मासु...