निर्वाचन आचारसंहितामा कडाइ

संवत् २०८२ फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक छ । निर्वाचन आ...