धीरेन्द्रप्रसाद साहराजविराज, पुस १४ गते । सप्तरी प्रहरीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गोप्...