गुल्मीमा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नयाँ नेतृत्व

रमेश विश्वकर्मा गुल्मी, पुस १४ गते । गुल्मीमा पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छातासङ्गठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । महासंघले...