१४ पुस, काठमाडौं । नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूको कारबाही फुकवा गरे पनि बहाल पद कायम नरहने भएको छ । कांग्रेसले शनिबार अनुशासनविपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निस्कासन, निलम्वन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयनका लागि पार्टीले मातहतका कार्यसमितिहरूलाई […]