सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै

लमजुङ समाचारदातालमजुङ, पुस १४ गते । लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । लमजुङमा चालु वर्र्षको पाँच महिनामा १३६ जोडीले सम्बन्धविच्छेद गरेका छन् । अघ...