विनय कर्ण कल्याणपुर (सप्तरी), पुस १४ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते हुनुभएको छ ।नगरपालिकाको वडा नम्बर १ कोशी ब्यारेज स्थितमा...