ट्युसन र वाइरिङ गरेर एमबीबीएसमा पूर्ण छात्रवृत्ति

सुधा देव भारदह(सप्तरी), पुस १४ गते । सप्तरीको बोदेबरसाइन नगरपालिका १० खडकपुरका एक विपन्न दलित विद्यार्थी २२ वर्षीय ओमप्रकाश तत्मा दासले दलित कोटा एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम...