सुदूरपश्चिम प्रदेशको आफ्नै विशेष मौलिक पहिचान छ । कला संस्कृति, वेशभूषा, रहनसहन, चाडपर्वमा यो क्षेत्र निकै धनी मानिन्छ । हिमाली ‘ब्यासी–सौका’ समुदायदेखि तराईमा ‘थारू’ (राना–डगौरा)...